माओवादी केन्द्र रोशी-८का उम्मेदवार जित बहादुरले गरे १८ बुदेँ घोषणापत्र सार्वजनिक:

माओवादी केन्द्र रोशी-८ का उम्मेदवार जित बहादुर लामाले १८ बुदेँ घोषणापत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन।उनको प्रथामिकतामा प्राकृतिक स्रोत साधन दोहनको सवाल,शिक्षा,स्वास्थ्य,भौतिक पूर्वाधार,खानेपानी,सिचाँई,युवा स्वरोजार,गुणस्तरीय शिक्षा लगायतका कुराहरु परेका छन।

प्रतिकृय

प्रतिकृय