माओवादी केन्द्रबाट रोशी-८ मा जितबहादुर तामाङ वडाअध्यक्षमा सिफारिस:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट रोशी गाउँपालिका वडा नं ८ को वडा अध्यक्षमा जित बहादुर तामाङ सिफारिस भएका छन।बागमती प्रदेश कमिटि सदस्य तथा रोशी गा.पा.ईन्चार्ज नबिन लामाको प्रमुख अतिथ्यतामा सम्पन्न दोस्रो पूर्ण बैठकबाट जितबहादुर तामाङलाई वडाअध्यक्षमा सिफारिस गरेका हुन।

साथै खुल्ला सदस्यमा बीरेन्द्र ठकुरी,खुल्ला सदस्यमा लालध्वज लामा,दलित महिला सदस्यमा पार्वती सुनुवार, महिला सदस्यमा लंका तामाङलाई सिफारिस गरेका छन।बैठकबाट जित बहादुर तामाङको टिमलाई आफ्नो अमुल्य मत दिएर बिजय गराउँन वडाका आम जनतालाई अनुरोध समेत गरेका छन।

प्रतिकृय

प्रतिकृय