माओवादी केन्द्रबाट सुनकोशी गाउँपालिका- ५को वडा अध्यक्षमा अमर लामा सिफारिस:

नेकपा माओवादी केन्द्र सुनकोशी गाउँपालिका अध्यक्ष अमर लामा सुनकोशी गाउँपालिका वडा नं.५ को वडाअध्यक्षमा सिफारिस भएका छन।लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय लामा समाजसेवी तथा चलचित्रकर्मी समेत हुन।

आफूले जितेमा गाउँको मूहार फेर्नको लागि नयाँ भिजन सहित अगाडि बढ्ने उनले बताएका छन।जनताको शिक्षा स्वास्थ्य,रोजगारी लगायत विकास निर्माणका कामलाई उच्च प्रथामिकतामा राख्दै अगाडि बढ्ने उनले बताएका छन।

प्रतिकृय

प्रतिकृय