गायक अर्पन थिङको गोर्गी नम्सा मुबा मायाला सार्वजनिक:

गायक अर्पन थिङको नयाँ गोर्गी नम्सा मुबा मायालाको अडियो सार्वजनिक भएको छ।गीतमा गायक स्वंयमकै संगीत रहेको छ।गीतको शब्द सिङ्ग मोक्तानले लेखेका हुन।

गीतमा वाङच्यु फ्युबाले एरेन्जको काम गरेका छन भने दिपेश प्रधानले मिक्सिङको काम गरेका छन।उक्त गीत गीतकार सिङ्ग मोक्तानकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।https://youtu.be/uA15EgfK92

प्रतिकृय

प्रतिकृय