तिङला नाङसलको १८ अौै शो चलचित्र विकास बोर्डमा चैत २६ गते हुदैँ:

तामाङ कथानक चलचित्र तिङला नाङसलको १८ अौं च्यारिटी शो चलचित्र विकास बोर्डको हलमा चैत २६ गते
शनिबारका दिन हुने भएको छ।दर्जनौं भन्दा बढी तामाङ चलचित्र निर्देशन गरिसकेका निर्देशक निमा लामा तामाङको निर्देशनमा बनेको उक्त चलचित्र यस अघिको शोहरुमा निक्कै नै रुचाईएको थियो।

चलचित्रमा नायक कृष्ण लामा,नायिका अबिना गोले,क्रृष्मा वाईबा,नव नायक सुसन लामा,नव नायिका अनिता बम्जन,सोनु रुम्बा लगायतको अभिनयलाई हेर्न सक्नेछन।चलचित्र दिउँसो १ बजे प्रदर्शन हुने भएको छ।

प्रतिकृय

प्रतिकृय