प्रदेश सांसद रत्न ढकालद्वारा बिनियोजित बजेटबाट रोशी-८मा बुद्वमुर्ति धमाधम निर्माण हुँदै:

बाग्मती प्रदेश सांसद मनानीय रत्न ढकालद्वारा प्रदेश पूर्वाधार विकास कोषबाट विनियोजित करिब बाह्र लाखबाट रोशी गाउँपालिका-८ खार्पाचोकमा धमाधम बुद्व मूर्ति निर्माण भईरहेको छ।

बुद्व मूर्ति सांसद रत्न ढकाल ज्युले छुट्याउँनुभएको बजेटबाट निर्माण गरिएको भएता पनि कत्तिपयबाट भ्रम फैलाउँने काम भईरहेको स्थानीय दल बहादुर लामाले बताए।साथै यस्ता भ्रममा कोही पनि नपर्न समेत उनले आग्रह गरेका छन।

प्रतिकृय

प्रतिकृय